मध्यरातमा मन्त्री निवासको पर्खाल नाघेर भित्र छिरेको थियो प्रहरी
'प्रहरी टोली पर्खाल नाघेर आएको थियो,' मन्त्री निवासका एक कर्मचारीले भने, 'कोठाहरू खानतलासी गरेपछि टोली फर्केको थियो। हिजो राति मन्त्रीज्यू निवासमा हुनुहुन्नथ्यो।'
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





