Thursday, June 25, 2026
Business

मध्यपहाडी राजमार्गको काम अलपत्र पार्ने कन्टेक प्रालिसँगको ठेक्का तोडियो

मध्यपहाडी राजमार्गको काम अलपत्र पार्ने कन्टेक प्रालिसँगको ठेक्का तोडियो

काठमाडौँ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत लमजुङको सडक खण्ड स्तरोन्नतिको जिम्मा पाएर काम अलपत्र पार्ने निर्माण कम्पनी कन्टेक प्रालि सँगको ठेक्का सम्झौता सरकारले तोडेको छ। मध्यपहाडी राजमार्ग योजना कार्यालय, पालुङटारले बिहीबार सूचना प्रकाशित गर्दै सम्झौता रद्द

Read the full story at Ratopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

मोरङमा पहिलो स्वचालित सबस्टेशन सञ्चालनमाBusiness

मोरङमा पहिलो स्वचालित सबस्टेशन सञ्चालनमा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले नेपालमा पहिलो मानवविहीन स्वचालित सबस्टेशन सञ्चालनमा ल्याएको छ । प्राधिकरणले विद्युत् वितरण प्रणालीलाई आधुनिक, भरपर्दो र स्वचालित बनाउने अभियानअन्तर्गत मोरङको लेटाङमा निर्माण गरेको ३३/११ केभी क्षमताको सबस्टेशन सञ्चालनमा ल्याएको हो

Ratopati
हिउँदको सङ्कट टार्न बिहारसँग विद्युत् साटफेर गर्ने प्राधिकरणको प्रस्ताव, तर भारतीय निर्देशिका बाधकBusiness

हिउँदको सङ्कट टार्न बिहारसँग विद्युत् साटफेर गर्ने प्राधिकरणको प्रस्ताव, तर भारतीय निर्देशिका बाधक

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले हिउँदको समयमा हुने विद्युत् सङ्कट समाधानका लागि विद्युत् साटफेरको प्रस्तावसहित भारतलाई पत्राचार गरेको छ । प्राधिकरणले केही समयअघि भारतको बिहार राज्यसँग विद्युत् साटफेर गर्ने प्रस्तावसहित पत्र पठाएको हो । प्राधिकरणका अनुसार

Ratopati
कतारको रास लाफान विस्फोटमा घाइते ५ नेपालीमध्ये ३ जना डिस्चार्जBusiness

कतारको रास लाफान विस्फोटमा घाइते ५ नेपालीमध्ये ३ जना डिस्चार्ज

१० असार, काठमाडौं । कतारको रास लाफान औद्योगिक क्षेत्रस्थित बरजान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा घाइते भएका पाँच नेपालीमध्ये तीन जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । आइतबार राति भएको विस्फोट र त्यसपछिको आगलागीमा १३ जनाको मृत्यु हुनुका साथै ६६ जना श्रमिक घाइते भएका…

Online Khabar
भक्तपुर अस्पतालमा पहिलो पटक घुँडाको जोर्नी प्रत्यारोपण शल्यक्रियाBusiness

भक्तपुर अस्पतालमा पहिलो पटक घुँडाको जोर्नी प्रत्यारोपण शल्यक्रिया

नेपालकै सबैभन्दा सहुलियत दरमा जोर्नी प्रत्यारोपण शल्यक्रिया गरिएको अर्थोपेडिक सर्जन डा. मधु पाण्डेले जानकारी दिए ।

Online Khabar