मधेशका नेता दीपकजंग ठाकुरलाई हर्कले गरे निलम्बन
१८ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मधेशका नेता दिपकजंग ठाकुरलाई निलम्बन गरेका छन् । ठाकुरले पार्टी सिद्धान्त, नीति विपरीत कार्य गरेको भन्दै अध्यक्ष साम्पाङले निलम्बन गरेका हुन् । ‘अनेकन सामाजिक समस्याहरू रही आएकोले मधेश प्रदेशका दिपकजंग ठाकुरलाई…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





