मधेसका अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिने
जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराई संसद्मा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यसबारे जानकारी दिएका हुन् । उनले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




