मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
जनकपुरधाम । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा २१ प्रतिशतमात्र बजेट खर्च गर्न सकेको छ । गत वर्ष साउनदेखि यस वर्षको जेठ महिनासम्म प्रदेश सरकारले कुल बजेटको २१.२४ प्रतिशत खर्च गरेको हो । प्रदेश
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





