'म सकुशल घर आउँछु' : अमेरिकी हमलामा मारिनुअघि भारतीय नाविकले पत्नीलाई भनेका अन्तिम शब्द
अमेरिकी सेनाले ओमानको खाडीमा तेल ट्याङ्करमाथि बुधवार आक्रमण गर्दा तीन भारतीय मारिएका थिए, तिनैमध्येका एक सुरेश थिए।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





