लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पदाधिकारी छनोटका लागि दोस्रो चरणको उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ । पहिलो चरणमा सभापतिका उम्मेदवार कसैले पनि (५० प्लस १) प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा सबैभन्दा बढी मत
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





