लोक सेवा आयाेगका अध्यक्ष रेग्मी अनिवार्य अवकाशमा
काठमाडौँ । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी बुधबारबाट अनिवार्य अवकाशमा जान लागेका छन्। उनी ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् । संवैधानिक पदाधिकारीहरू ६५ वर्ष पुगेपछि अनिवार्य अवकाश हुने कानुनी प्रावधानका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





