लेबनान मामिलामा नेतान्याहुप्रति ट्रम्प असन्तुष्ट
पेरिस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग लेबनान मामिलामा असन्तुष्ट बनेका छन् । लेबनानको विषयमा नेतान्याहुले अझ जिम्मेवार व्यवहार गर्नुपर्ने उनले बताए । हालैका महिनाहरूमा इजरायलको नीतिप्रति असन्तुष्टि व्यक्त गर्दै आएका ट्रम्पले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





