ललितपुर महानगरपालिकाद्वारा एक दिने सीप तथा रोजगार मेला आयोजना
ललितपुर । ललितपुर महानगरपालिकाले जावलाखेलमा आज एक दिने सीप तथा रोजगार मेला आयोजना गरेको छ। यस मेलामा सीप सिक्न चाहने व्यक्ति र सीप सिकाउने संस्था वा व्यक्तिबीच प्रत्यक्ष सम्पर्क स्थापित हुने वातावरण बनेको छ। सीपयुक्त जनशक्ति
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





