लालीबजार, रोल नं १ र कुम्भले आइतबारसम्म कति कमाए ?
काठमाडौं । चलचित्र विकास बोर्डले आइतबारसम्मको बक्सअफिस विवरण सार्वजनिक गरेको छ । जसअनुसार, यम थापा निर्देशित फिल्म ‘लालीबजार’को कुल कमाइ ९ करोड २८ लाख १४ हजार ५०५ रुपैयाँ ग्रस छ । सोही अवधिसम्म यो फिल्मलाई ३ लाख १५ हजार ७२४ जनाले हेरेका छन् । शैक्षिक कथावस्तुमा आधारित फिल्म ‘रोल…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





