लगातार ४ दिन घटेपछि २७०५ मा थामियो सेयर बजार
३ असार, काठमाडौं । बुधबार अघिल्लो दिनकै अंकमा सेयर बजार थामिएको छ । यस दिन नेप्से परिसूचक जम्मा ०.०८ अंक हरियोमा सीमित रह्यो । जसकारण हिजोकै अंक २७०५ मा नेप्से स्थिर रहेको हो । अघिल्ला चार दिन लगातार नेप्से घटेको थियो । मंगलबार ६, सोमबार १२, शुक्रबार ४ र बिहीबार ८ अंक घटेको थियो…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





