क्यान्सर बिरामीका लागि राहत : विभागले सार्वजनिक गर्यो औषधि पाइने अस्पतालको सूची
किमोथेरापी उपचारका लागि सबभन्दा बढी ‘कार्बोप्लाटिन’ र त्यसपछि ‘सिस्प्लाटिन’ औषधि आवश्यक पर्दछ। सूचना अधिकारी बज्राचार्यका अनुसार अहिले नेपालमा ‘कार्बोप्लाटिन’ औषधि दुई हजार भाइल र ‘सिस्प्लाटिन’ ५० भाइल मात्र मौज्दात रहेको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





