क्यानडा पहिलो पटक विश्वकपको अन्तिम १६ मा प्रवेश, स्टेफन युस्टाकियो बने नायक
काठमाडौँ । सह-आयोजक क्यानडाले फिफा विश्वकप २०२६ मा ऐतिहासिक सफलता हात पारेको छ। गएराति लस एन्जलस स्टेडियममा भएको 'राउण्ड अफ ३२' को रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई १-० गोल अन्तरले पराजित गर्दै क्यानडा पहिलो पटक विश्वकपको अन्तिम
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





