क्वारेन्टिनको संस्थागत स्वतन्त्रता : जैविक सुरक्षाको अपरिहार्य आवश्यकता
अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, युरोपेली संघ, जापान, भारत वा चीनमध्ये कुनै पनि मुलुकले विना जोखिम मूल्यांकन सबै वस्तुलाई स्वत: प्रवेश अनुमति दिँदैनन् । नेपालले पनि त्यही सार्वभौम अधिकार प्रयोग गर्न थालेको मात्र हो ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





