क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
कैलालीको टीकापुर नगरपालिकाले क्षयरोगका बिरामीलाई पोषण सहयोग गरेको छ। पालिकाले ५७ विपन्न क्षयरोगका बिरामीलाई खाद्यान्न वितरण गरेको हो।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





