क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
कैलाली । कैलालीको टीकापुर नगरपालिकाले क्षयरोगका बिरामीलाई पोषण सहयोग गरेको छ । पालिकाले ५७ विपन्न क्षयरोगका बिरामीलाई खाद्यान्न वितरण गरेको हो । पोषणमा २५ किलो चामल, एक क्यारेट अण्डा, डेढ किलो चिनी, दुई किलो दाल, एक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





