क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा
काठमाडौं । पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। शुक्रबार बिहान सम्पन्न खेलमा क्रोएसियालाई २–१ गोलले हराउँदै पोर्चुगलले प्रि–क्वाटरफाइनलमा स्थान बनाएको हो। खेलको ५३ औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए । एक गोलले पछि परेको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





