क्रियाशील सदस्यता वितरणमा सघाउन जिल्ला अध्यक्षहरूलाई तरुण दलको निर्देशन
१८ असार, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पार्टीबाट खटिएका केन्द्रीय प्रतिनिधिहरूसँग आवश्यक समन्वय गरेर क्रियाशील सदस्यता अद्यावधिक र वितरण अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न मातहतलाई अनुरोध गरेको छ । अध्यक्ष मनिष कोइरालाले बिहीबार तरुण दलका जिल्ला…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





