कृषि उत्पादनमा जोडिँदै महिला सहकारी
काठमाडौंँ । महिलाहरूबाट सञ्चालित कृषि तथा बहुउद्देश्यीय सहकारीका प्रतिनिधिहरूले आज राजधानीको एक कार्यक्रममा ‘लगानी’ खोज्दै उत्पादनबारे व्याख्या गरे । ‘अब सहकारी बचत र ऋणमा मात्रै अल्झेर बस्दैन’ भन्दै उनीहरूले उत्पादनसँग जोडिन चाहेको बताए । त्यसका लागि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





