क्रमभङ्गको असफलता र नेपाली कम्युनिस्ट एकताको भ्रम
नेपालका कम्युनिस्ट पार्टीहरूले असफल भएका अग्रगामी छलाङ र क्रमभङ्गता जस्ता जार्गन प्रयोग गरी भ्रमपूर्ण एकताको नाटक गर्नुभन्दा कार्य-कारण विश्लेषण तथा पुस्तान्तरित नेतृत्व सहित जिम्मेवार लोकतान्त्रिक दल हुनु नै मुलुकको लागि कल्याण देखिन्छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





