कोशीका मन्त्री निवासमा प्रहरी छापा : एमालेले माग्यो छानबिन समिति
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीको क्वार्टरमा प्रहरीले छापामार शैलीमा गरेकाे खानतलासीकाे विषयमा सत्तारुढ दल नेकपा एमालेले छानविन गर्न माग गरेकाे छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




