कोशीबाट भित्रिएको मनसुन गण्डकी र लुम्बिनीसम्म फैलियो
८ असार, काठमाडौं । कोशी प्रदेशबाट भित्रिएको यस वर्षको मनसुन प्रणाली मधेश, बागमती हुँदै गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागसम्म विस्तार भएको छ । यस वर्षको मनसुन प्रणाली ५ असारमा कोशी प्रदेशमा भित्रिएको थियो । यही मनसुन प्रणाली विस्तार हुँदै मधेश, बागमती हुँदै आज गण्डकी र…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





