कोशी प्रदेशमा प्रेस रजिस्ट्रारका लागि आवेदन आह्वान
विराटनगर । कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश प्रेस रजिष्ट्रार पदका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकहरूबाट आफ्नो वैयक्तिक विवरणसहित आवेदन माग गरेको हो। मन्त्रालयका अनुसार
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





