कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउन दक्षिण कोरिया र जापानको पुनः प्रतिबद्धता
सियोल । दक्षिण कोरिया र जापानका रक्षामन्त्रीहरूले आइतबार कोरियाली प्रायद्वीपलाई आणविक हतियारमुक्त बनाउने आफ्नो देशको प्रतिबद्धतालाई पुनः दोहोर्याएका छन् । उत्तर कोरियाले आफ्नो आणविक हतियार भण्डार विस्तार गर्ने बारम्बारको घोषणाका बाबजुद उनीहरूको यो भनाइ आएको हो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





