कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई ३–१ ले पराजित गर्दै प्रतियोगितामा सानदार सुरुआत गरेको छ। मेक्सिको सिटी स्टेडियममा भएको खेलमा कोलम्बियाका लागि डानिएल मुनोज, लुइस डियाज र जामिन्टन क्याम्पाजले गोल
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





