को होला उत्कृष्ट गायिका ?
काठमाडौँ । निता आचार्य, समीक्षा अधिकारी, सारिका घिमिरे, पवित्रा गुरुङ र बविता भट्टराईबिच उत्कृष्ट गायिकाको प्रतिस्पर्धा हुने भएको छ । छैटौँ संस्करणको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको उत्कृष्ट पाँच आधुनिक गीत गायिकाको मनोनयनमा यी गायिका अटाएका हुन्
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





