कीर्तिमानी ह्याट्रिकपछि मैदानमै किन रोए मेस्सी?
कान्सास । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले विश्वकपको पहिलो खेलमा अल्जेरियाविरुद्ध सुरुवाती गोल गरेपछि आफू भावुक बन्दै रोएको खुलासा गरेका छन्। अर्जेन्टिनाले अल्जेरियालाई ३-० ले पराजित गरेको उक्त खेलमा मेस्सीले मैदानमा आँसु बगाउनुको कारण फुटबलसँग पूर्ण रूपमा असम्बन्धित
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





