कीर्तिमानी गोलसँगै पहिलो हाफमा मोरक्को १–० ले अगाडि, दबाबमा स्कटल्याण्ड
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत बोस्टन स्टेडियममा जारी समूह चरणको खेलमा पहिलो हाफ सकिँदासम्म मोरक्कोले स्कटल्याण्डविरुद्ध १–० को अग्रता बनाएको छ । खेलको सुरुवातदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको मोरक्कोले खेल सुरु भएको दोस्रो मिनेटमै गोल
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





