किन अचानक गिर्यो एलन मस्कको स्पेसएक्सको सेयर ?
काठमाडाैँ । आईपीओपछिको प्रारम्भिक उत्साह कमजोर बन्दै जाँदा एलन मस्कको कम्पनी स्पेसएक्सको कम्पनीको सेयर मूल्य बिहीबार ६ प्रतिशतभन्दा बढीले घटेको छ । एलन मस्कको अन्तरिक्ष तथा कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्रित कम्पनीको सेयर ६.५ प्रतिशतले घटेर १७८.५०
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




