खुकुरी प्रहार गरेर भागेका ‘टाइगर’ पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ सामाखुसी स्थित आत्मज्ञान सड्क खण्डमा खुकुरी प्रहार गरेर भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ घर भएका २५ वर्षीय टाइगर भन्ने गोविन्द चन्द छन्। उपत्यका अपराध अनुसन्धान
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




