खोटाङको साकेला गाउँपालिका यसवर्ष पूर्णखोप सुनिश्चित घोषित
१५ महिनासम्मका २७३ जना बालबालिकाले पूर्णखोप पाइसकेको तथ्य पुष्टि भएसँगै मानेभञ्ज्याङस्थित गाउँसभा हलमा आयोजित औपचारिक कार्यक्रममा गाउँपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना स्थानीय तह घोषणा गरिएको हो।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





