खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
काठमाडौँ । उदयपुरमा खोलाको दहमा डुबेर एक बालिकाको मृत्यु भएको छ। चौदण्डीगढी नगरपालिका–९ देवधार निवासी बुधन सदाकी १४ वर्षीया छोरी आयुसा सदाको खोलामा डुबेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुधबार दिउँसो करिब ४:१०
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





