खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
काठमाडौँ । श्रीलंकाली खेलाडीलाई धक्का दिएको आरोपमा भारतीय युवा ब्याटर वैभव सूर्यवंशीमाथि कारबाहीको सिफारिस गरिएको छ। श्रीलंकामा जारी भारत ‘ए’, अफगानिस्तान ‘ए’ र श्रीलंका ‘ए’ सम्मिलित एकदिवसीय सिरिज अन्तर्गत जुन १५ मा भएको खेलका क्रममा यो विवाद
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





