खेल मिलेमतोको आशङ्कामा अनुसन्धान, आइभोरी कोस्टका स्ट्राइकरले पाएनन् क्यानडाको भिसा
टोरन्टो । आइभोरी कोस्टका फरवार्ड एली वाही यसै साता टोरोन्टोमा जर्मनीविरुद्ध हुने विश्वकपको महत्त्वपूर्ण खेलका लागि क्यानडा नजाने भएका छन् । क्यानडा प्रवेशका लागि आवश्यक अनुमति (भिसा) प्राप्त हुन नसकेपछि उनी टोलीका साथमा क्यानडा जान नपाएको आइभोरियन
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





