खाने तेल व्यापार : अर्जेन्टिना र ब्राजिलबाट आयात, प्रशोधन गरी भारत निर्यात
चालु आवको ११ महिनामा अर्जेन्टिनाबाट सबैभन्दा धेरै ५४ करोड ९६ लाख ५७ हजार लिटर भटमास तेल आयात भएको छ, जसको मूल्य ९० अर्ब ११ करोड ५५ लाख रुपैयाँ रहेको छ । त्यसैगरी, ब्राजिलबाट १५ अर्ब ४६ करोड ८६ लाख रुपैयाँ मूल्य बराबरको भित्रिएको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.



