खान अयोग्य सामान बेच्ने बेकरी र क्याफेलाई ४ लाख बढी जरिबाना
विभागका अनुसार काठमाडौं महानगरपालिका-२९ गोंगबुमा रहेको ‘दि बेकर ब्रदर्स’ लाई २ लाख ५ हजार रुपैयाँ जरिबाना गरिएको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





