खैरो हेरोइनसहित सप्तरीबाट एक जना पक्राउ
काठमाडौँ । प्रहरीले सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नम्बर–२ बाट लागु औषध खैरो हेरोइन सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खडक नगरपालिका–५ खोजपुर घर भएका ६२ वर्षीय अमिन चौधरी छन् । मधेस प्रदेश–०१–००५ प
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





