केप भर्डेका गोलकिपरको आँसुले हल्लायो अमेरिका : आमालाई भिसा दिन माग
वासिङ्टन डीसी । अमेरिकाको तल्लो संसद् हाउस अफ रिप्रिजेन्टेटिभ्सका माइनोरिटी लिडरले केप भर्डेका गोलकिपर भोजिन्हाकी आमालाई विश्वकप फुटबल प्रतियोगिता हेर्नका लागि अमेरिका प्रवेशको अनुमति दिन विदेशमन्त्री मार्को रुबियोसँग आग्रह गरेका छन्। केप भर्डेले विश्वकपको आफ्नो पहिलो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





