केन्द्रीय समिति बैठकपछि रविले भने– मैले अतिरिक्त अधिकारको अभ्यास गरेको होइन
‘सभापतिलाई अतिरिक्त अधिकार लिएको हो कि भन्ने प्रश्न पनि उठेको छ । यो विशेष परिस्थिति हो । मनोनीतको संख्या धेरै भएको हो कि पदाधिकारीको संख्या पनि प्रश्न उठेको छ,’ सभापति लामिछानेले भने, ‘मलाई अतिरिक्त अधिकारको अभ्यास गर्ने परिपाटीलाई प्रशय दिइनँ जस्तो लाग्छ ।’
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





