केन्द्रीय निर्वाचन आयोगले गर्यो रास्वपा कैलाली अधिवेशन परिणाम बदर
३१ जेठ, काठमाडौं । रास्वपा कैलालीको जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर गरिएको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगले आइतबार विज्ञप्ति जारी गर्दै प्रक्रियागत त्रुटि भएको भन्दै जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर गरिएको जनाएको छ । अधिवेशनका क्रममा सम्पन्न…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





