केही व्यक्ति पार्टीबारे नकारात्मक प्रचार गरिरहेका छन् : माधव नेपाल
५ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले पार्टी देश र जनतालाई केन्द्रमा राखेर सामाजिक–आर्थिक रुपान्तरणको एजेण्डासहित अघि बढिरहेको दाबी गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





