केही नेता भ्रष्ट हुँदैमा कम्युनिस्ट आन्दोलन र मार्क्सवाद असान्दर्भिक हुँदैन : युवराज ज्ञवाली
१५ असार, काठमाडौं । नेकपा एमालेका नेता युवराज ज्ञवालीले सरकारमा पुगेका केही नेताको भ्रष्ट आचरणका आधारमा मार्क्सवाद वा कम्युनिस्ट आन्दोलनलाई असान्दर्भिक ठहर गर्न नमिल्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ नामक पुस्तक विमोचन कार्यक्रममा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





