के प्रधानमन्त्रीले 'अख्तियार'का अधिकारीसँग सोधपुछ गर्न पाउँछन्?
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन उद्घाटनका क्रममा पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन शाहले आफ्ना सहयोगीहरूबाट भएको भनिएको कामको बचाउ गरेका थिए।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





