कविता : सुबेदार बा
आर्मीको पिन्सिन खान्छु घरको भाडा खान्छु पैसाको के दु:ख छ र ? दु:ख अरू नै कुराको छ मास्टर बाबु छिमेकीले छोरी खाइस् भन्छन् स्वास्नी खाइस् भन्छन् मैले किन खान्थें र कठै छोरी क्यान्सरले खायो बुढी दमले खायो ए बुढी, यति अचाक्ली सिगरेट नखा न हो भन्थें खाए नि मर्छु नखाए नि मर्छु बरु…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





