'कति कुर्नु खोइ? छोरा कहिले आउला?'
उनी कहिले रिहा होलान्? उनको परिवारको जोड छ – नेपाल र इरानबीच उच्चस्तरमा वार्ता हुनुपर्छ। तर परराष्ट्र मन्त्री भन्छन् – इरानी अदालतको निर्णयपछि सहजीकरण गर्छौं।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





