काठमाडौंमा मगर समुदायले मनाए भूमे पर्व (फोटोफिचर)
काठमाडौं । मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व हो भूमे पूजा । सोही अवसरमा भूमे पर्व संरक्षण समितिले आजबाट तीन दिन सम्म राजधानीको खुल्लामञ्च भूमे पूजा पर्व आयोजना गरेको छ । वर्षायामको सुरुवातसँगै खाद्य बालीमा प्राकृतिक प्रकोप नलागोस्, दैवी विपत्ति नहोस्…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





