काठमाडौँका सबै भवन ५ वर्षभित्र विपद् उत्थानशील बनाइने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी पाँच वर्षभित्र महानगर क्षेत्रभित्रका सम्पूर्ण भवनहरूलाई विपद् उत्थानशील बनाउने अभियान सुरु गर्ने भएको छ । आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरले यसै वर्षदेखि समुदायको सहभागितामा भवनहरूको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





