काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले बुधवार सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारहरूलाई दरखास्त
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





