काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ७ क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने भएको छ । महानगरपालिकाले फोहर निःशुल्क, सशुल्क, न्यूनीकरण, सृजनात्मक पुनः चक्रीय प्रयोग आधारित ‘सर्कुलर इकोनोमी’ लाई प्रवर्द्धन हुने गरी महानगर क्षेत्रलाई ७ क्लस्टरमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





